नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
काभ्रेपलाञ्चोक


Print भएर अाइसकेकाे MRP हेर्नकाे लागि Click ।

निम्न उल्लेखित मिति सम्मकाे राहदानी (MRP) तयार भर्इ अार्इ सकेकाे हुँदा राहदानी शाखा ( काेठा न. ४ काे भ्याल ) मा निम्न कागजातहरू अनिवार्य रूपमा साथमा लिएर सम्पर्क गर्नुहुन् अनुराेध गरिएकाे छ ।राहदानी लिनकाे लागि अावश्यक कागजपत्रहरू

१. पुरानाे राहदानी भए अनिवार्य पेश गर्नुपर्ने ।

२. बैक भाैचर ।

३.सक्कल नागरिकता वा नाबालक परिचय पत्र सहित सम्बन्धित व्यक्ति ।

४. List काे Lot no. र Serial Number टिपेर अाउनुहाेला।

 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय