नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
काभ्रेपलाञ्चोक


राहदानी विवरण

निम्न उल्लेखित मिति सम्मको राहदानी  (MRP) तयार भई आईसकेको हुंदा राहदानी शाखा (काेठा नं ४ काे झ्याल ) मा निम्न कागजातहरू अनिवार्य रुपमा साथमा लिएर सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

राहदानी लिनकाे लागि अावश्यक कागजपत्रहरू

१. पुरानाे राहदानी भए अनिवार्य पेश गर्नुपर्ने ।

२. बैक भाैचर ।

३.सक्कल नागरिकता वा नाबालक परिचय पत्र सहित सम्बन्धित व्यक्ति ।

४. List काे Lot no. र Serial Number टिपेर अाउनुहाेला।

 

 

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय